७ आश्विन २०८३, बुधबार | September 23, 2026

स्थानीय तह उपनिर्वाचन : नेसपाका दिलकुमार महर्जनले कीर्तिपुरको मेयरमा दिए उम्मेदवारी



काठमाडौँ । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आज उम्मेदवार मनोनयनको कार्यक्रम भैरहेको छ ।

काठमाडौँ कीर्तिपुरको मेयर पदमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलेको तर्फबाट पहिलो उम्मेदवारी परेको छ ।

नेसपाबाट दिलकुमार महर्जनले मेयरमा पहिलो नम्बरमा उम्मेदवारी दिएका हुन् ।

निर्वाचन आयोगले आजका लागि उम्मेदवारी दर्ताको समय तोकेको छ ।

कीर्तिपुरको मेयरमा नेकपा एमालेले डा. सुरेन्द्र महर्जन, नेपाली कांग्रेसले कृष्णमान डंगोल, माओवादी केन्द्रले प्राडा शिवशरण महर्जन, राप्रपाले ध्रुव महर्जनलाई उम्मेदवार बनाएका छन् ।

माओवादी केन्द्रका उम्मेदवारलाई एकीकृत समाजवादीले सघाएको छ ।
नेसपाकै महेन्द्र राय यादव समूहले भने उपचुनावमा माओवादी केन्द्रलाई सघाउने भएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  १२ : २९ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज