२१ असार २०८३, आइतबार | July 5, 2026

कर्णालीको लगातार दोस्रो हार, ३ विकेटले काठमाडौं विजयी



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले दोस्रो हार ब्यहोरेको छ ।

बुधबार बिहान कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा काठमाडौं गुर्खाजले कर्णालीलाई ३ विकेटले हराएको हो ।

यसअघि कर्णाली याक्सलाई जनकपुर बोल्ट्सले ८ विकेटले पराजित गरेको थियो ।

उता चितवन राइनोजसँग पहिलो खेलमा पराजित काठमाडौंले यो प्रतियोगितामा पहिलो जित निकालेको छ ।

आजको दोस्रो खेल विराटनगर र लुम्बिनी बिच दिउँसो १ बजे हुँदै छ ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  १२ : ३९ बजे

जोखिममा परेका बालबालिकालाई सहयोग

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा

सर्लाहीमा अत्यधिक गर्मीले सर्पको बिगबिगी

सर्लाही । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा सर्पको

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा । गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर

एम्बाप्पेको निर्णायक गोलमा फ्रान्स क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । उपाधिको प्रमुख दाबेदार फ्रान्स फिफा विश्वकप २०२६ को

हात्तीको आक्रमणमा आमाछोराको मृत्यु

चितवन । चितवनको भरतपुर महानगरपालिका-२३ बेलहट्टामा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु