१ पुस २०८२, मंगलबार | December 16, 2025

लिग चरणबाटै बाहिरियो लुम्बिनी लायन्स



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्स लिग चरणबाट बाहिरिएको छ ।

बुधबार काठमाडौं गुर्खाजले दिएको १०४ रनको लक्ष्य भेट्टाउन नसक्दा लुम्बिनी लिग चरणबाट बाहिरिएको हो। यसरी बाहिरिने टिममा लुम्बिनी पहिलो बनेको छ ।

१०४ रनको लक्ष्यका साथ मैदानमा उत्रिएको लुम्बिनीको विकेट लगातार पन हुँदा १८ रन बाँकी छँदै मैदानबाट बाहिरिन पुग्यो । चार बल मात्र खेल्न बाँकी छँदा लुम्बिनी ८५ रनमा अलआउट हुनपुग्यो ।

लुम्बिनीले ६ मध्ये ५ खेलमा हार व्यहोरेको छ । काठमाडौंले भने चार मध्ये दुई खेलमा जित निकालेको छ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ४ : ४१ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज