२१ असार २०८३, आइतबार | July 5, 2026

काठमाडौंले पोखराविरुद्ध बलिङ गर्दै



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आजको पहिलो खेलमा काठमाडौं गुर्खाजले पोखरा एभेन्जर्सविरूद्ध पहिले बलिङ गर्दैछ ।

काठमाडौंले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो। काठमाडौंले पोखराविरूद्ध दुई परिवर्तन गरेको छ भने पोखराले तीन परिवर्तन गरेको छ।

प्लेअफमा पुग्नका लागि आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण रहेको छ । हार्ने टोली शीर्ष चारको दौडबाट बाहिरिने सम्भावना भएका कारण आजको खेल जित्नेपर्ने दबाबमा दुवै टोली रहेका हुन् । नेट रन रेटका आधारमा काठमाडौं गुर्खाज पोखराभन्दा एक स्थान अगाडि छ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  ९ : ०६ बजे

ऊर्जा सङ्कटपछि भारतले तेल अन्वेषण विस्तार गर्ने

नयाँदिल्ली । पश्चिमएशियामा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा आएको अवरोधपछि

प्रचारप्रशारका क्रममा चलचित्र ‘गौँथली’ को निर्माण टिम कलाकारसहित नेपालगन्जमा

नेपालगन्ज । आगामी साउन १ गतेबाट प्रदर्शनको तयारीमा रहेको प्रतिक्षित

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा-बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर-बर्दिबास अन्तर्गत १८ किलोमिटर

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको