२६ जेष्ठ २०८३, मंगलबार | June 10, 2026

पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ । टस जितेर पोखराका कप्तान कुशल भुर्तेलले पहिले बलिङ गर्ने निर्णय लिँदै सुदूरलाई ब्याटिङको निम्तो दिएका हुन् ।

५ खेलबाट ८ अंक जोडेको सुदूरपश्चिम दोस्रो स्थानमा छ । आजको खेल जितेको एक खेल अगावै शीर्ष स्थानमा उक्लिँदै प्लेअफमा पुग्नेछ । पोखरा भने एनपीएलको उपाधि होडबाट बाहिरिसकेको छ ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  १ : ०६ बजे

वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर

पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी

पोखरा । पर्यटनको राजधानी पोखरा महानगरपालिका, धार्मिक तथा सांस्कृतिक महत्त्व

नि:शुल्क शल्यक्रिया गरेर हनुमान महोत्सव

नेपालगन्ज । जेठ महिनाको अन्तिम मंगलवार अर्थात हनुमान महोत्सवको अवसरमा

पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ

काठमाडौं । प्रहरीले आज पशुपतिनाथ मन्दिर क्षेत्रमा सुनको सिक्री लुटपाट

कर हेरफेर र ईभी गाडी आयातमा अनियमितता नभएको अर्थ मन्त्रालयको दाबी

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले आर्थिक विधेयक संशोधन