७ आश्विन २०८३, बुधबार | September 23, 2026

संघीय संसदको अधिवेशन माघ १८ गते बोलाउने सरकारको निर्णय



काठमाडौं । सरकारले संघीय संसदको अधिवेशन माघ १८ गते बोलाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले १८ गतेदेखि दुवै संसदको अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

माघ १८ गते दिउँसो १ बजे बैठक बोलाउने गरी सिफारिस भएको छ ।

सरकारले अधिवेशन बोलाउन ढिलाइ गर्यो भनेर विपक्षी दलहरुले एकस्वरले विरोध गर्दैआएका छन् ।

मन्त्रिपरिषद् बैठक बस्नुअघि आजै दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेबीच छलफल भएको थियो ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ४ : ३६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई