९ बैशाख २०८३, बुधबार | April 23, 2026

अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि मतदान जारी



काठमाडौं । नेकपा (माओवादी केन्द्र) सम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को नेतृत्व चयनका लागि मतदान भैरहेको छ ।

गत असोजमा भएको २३ औं राष्ट्रिय सम्मेलनअन्तर्गत आज नेतृत्व चयनका लागि मतदान भैरहेको हो । भूगोलका ७ प्रदेश तथा उपत्यका विशेष र विश्वविद्यालय गरी ९ प्रदेशमा बिहान ९ बजेदेखि मतदान सुरू भएको हो ।

काठमाडौंमा उपत्यका विशेष प्रदेश र विश्वविद्यालय विशेष प्रदेशको मतदान बाल्मिकी क्याम्पसमा भैरहेको छ । यस्तै बागमती प्रदेशको भक्तपुरस्थित सानोठिमी क्याम्पसमा भइरहेको प्रमुख निर्वाचन अधिकृत मुक्ति प्रधानले जानकारी दिएकाछन् ।

अपरान्ह ४ बजेम्म हुने मतदानबाट ३३ पदाधिकारी, ४८ सचिवालय सदस्य, १६२ जना केन्द्रीय सदस्य, लेखा, निर्वाचन र अनुशासन आयोगमा पदाधिकारी र सदस्य गरी कुल ३१२ जना छानिनेछन्।

अखिल क्रान्तिकारीको अध्यक्ष पदका लागि चार जना प्रतिस्पर्धी मैदानमा छन् ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  ११ : २९ बजे

पार्टीमा युवालाई आकर्षित गर्न जरुरी छ : सभापति थापा

मोरङ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा युवालाई आकर्षित

साठी क्विन्टल मकैसहित चालक पक्राउ

भैरहवा । रुपन्देहीको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भारततर्फ निकासी गर्न

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित

महान्यायाधिवक्ता डा कँडेलविरुद्ध तीन रिट

काठमाडौँ । सर्वोच्च अदालतका महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा

सम्पत्ति छानबिन आयोगले सुरु गर्यो काम

काठमाडौँ । मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका