६ श्रावण २०८३, बुधबार | July 23, 2026

मोर्चा गठनको तयारीमा मधेस केन्द्रित दलहरू, ८ दलको सिंहदरबारमा बैठक



काठमाडौं। तराई मधेस केन्द्रित दलहरूको संयुक्त बैठक बसिरहेको छ ।

बैठकमा ८ दलको सहभागिता रहेको छ । जसअनुसार जसपाबाट रेणु यादव, जनमत पार्टीबाट शरदसिंह यादव, जसपा नेपालबाट राजकिशोर यादव, राम कुमार शर्मा, मनिष सुमन, नागरिक उन्मुक्ति पार्टीवाट लालबिर चौधरी र गंगा चौधरी, लोसपाबाट सर्वेन्द्र नाथ शुक्ल र लक्ष्मण लाल कर्ण, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट रामनरेश राय, केशव झा र सन्तोष मेहता, जनता प्रगतिशीलबाट हृदयेश त्रिपाठी, शिवजि यादव, सब्बिर हुसैन तथा तमलोपाबाट वृषेशचन्द्र लाल, र विजय सिंह रहेका छन् ।

गठबन्धन बनाउने तयारीका साथ सो बैठक बोलाइएको हो । छलफल जारी रहेको छ ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहिबार  ३ : ३५ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क