६ श्रावण २०८३, बुधबार | July 22, 2026

बजेट आउनु एक महिनाअघि प्रि–बजेट छलफल सक्नुपर्ने अध्यादेश स्वीकृत



काठमाडौं । सरकारबाट प्रस्तुत अध्यादेशहरु आज धमाधम संसदमा पेश गर्दै पारित हुँदै गएका छन् । आज सरकारको तर्फबाट दोस्रो प्रस्तावकारुपमा निर्णयार्थ प्रस्तुत भएको बजेट आउनु एक महिनाअघि प्रि–बजेट छलफल सक्नुपर्ने अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएको छ ।

सरकारले २९ पुसमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेशसहित चार वटा अध्यादेश ल्याएकोमा बुधबारको बैठकमा निर्णयार्थ प्रस्तुत भएको अध्यादेश प्रतिनिधि सभाबाट बहुमतले स्वीकृत भएको हो ।

पारित अध्यादेशमा बजेट आउनु एक महिना अघि प्रि–बजेट छलफल सक्नुपर्ने लगायतका प्रावधान रहेका छ । नेपालमा प्रत्येक वर्ष जेठको १५ गते बजेट ल्याउने संबैधानिक व्यवस्था रहेको छ । आज स्वीकृत अध्यादेश अनुसार अब वैशाख १५ गते अगावै सरकारले प्रि(बजेट छलफल सक्नुपर्ने छ ।

उस अघि बजेट आउनुअघि ३ महिना अघि प्रि बजेट छलफ सक्नुपर्ने ब्यवस्था रहेकोमा त्यसलाई घटाएर वर्तमान सरकारले एक महिना अगाडि प्रि–बजेट छलफल सक्नुपर्ने गरी अध्यादेश ल्याएको हो ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ४ : ३२ बजे

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना