२८ आश्विन २०८३, बुधबार | October 14, 2026

पीएम कप : एपिएफ र सुदूरपश्चिम, कर्णाली र मधेश, गण्डकी र आर्मी भिड्दै



काठमाडौं । जारी प्रधानमन्त्री (पीएम कप) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार तीन खेल हुँदैछन् । एपिएफ क्लब र सुदूरपश्चिम प्रदेश, कर्णाली र मधेश प्रदेशसँगै आज गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुन लागेको हो ।

एपिएफ र सुदूरपस्चिमको खेल सिद्धार्थनगर रंगशालामा हुँदैछ भने कर्णाली र मधेशको खेल एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियम तिलोत्तमामा हुने छ ।

अर्को खेलमा आर्मी र गण्डकी प्रदेश देउखुरी क्रिकेट स्टेडियममा आम्नेसाम्ने हुँदैछन् । तीन वटै खेल बिहान ९ बजे सुरु हुनेछन् ।

 

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ७ : २८ बजे

बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिता : ब्रोदर्स र अप्सरा विजयी

नेपालगन्ज । बाँकेको खजुरामा जारी जिल्ला स्तरिय फुटबल प्रतियोगितामा बुधबार

सांसद खगेन्द्र सुनारले गरे अडियो प्रकरणमा जोडिएकी महिलाको बचाउ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले हालै

‘अव्यवस्थित पार्किङ, जिर्ण सडक र अस्वस्थ प्रतिस्पर्धाका कारण सवारी दुर्घटना बढ्यो’

नेपालगन्ज । अनुशासीत र मर्यादित भएर यातायात ब्यवसाय गर्न सके

लोककल्याणकारी विज्ञापनमा ठूलो बेरुजु : सांसद थारु

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य ठाकुर सिंह थारुले लोककल्याणकारी विज्ञापनमा ठूलो

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका