८ पुस २०८२, मंगलबार | December 23, 2025

राजावादीको जुलुस वानेश्वर प्रवेश गर्न खोजेपछि प्रहरीसँग तीनकुनेमा झडप



काठमाडौं । राजवादीहरुले काठमाडौंको तीनकुनेमा प्रदर्शन गरिरहेकाछन् ।

मेडिकल कलेज व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा आज राजावादीहरुको जुलुस प्रदर्शन गरेका हुन् । जुलुस वानेश्वर क्षेत्रतिर प्रवेश गर्न खोजेपछि प्रहरीसँग तीनकुनेमा झडप भएको छ । प्रदर्शनकारी प्रहरीको बार तोडेर अघि बढ्न खोजेपछि झडप भएको हो।

राजावादीहरुले चावहिल, सिनामंगल, कोटेश्वर क्षेत्रबाट जुलुस निकालेका छन् । प्रहरीले सो जुलुसलाई रिङरोडभित्र प्रवेश गर्नबाट रोक्ने रणनीति बनाएको छ ।

 

 

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  १२ : ५३ बजे

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ ।

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

चन्द्रपुर । विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर

निर्वाचन ७२ दिन बाँकी : यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौं । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको