५ श्रावण २०८३, मंगलबार | July 22, 2026

प्रहरीसँग झडपमा उत्रिएपछि राजावादीको कार्यक्रम बिथोलियो



काठमाडौं । राजावादीहरुले काठमाडौंको तीनकुनेमा प्रहरीसँग झडप गरेपछि उनीहरुको कार्यक्रम विथोलिएको छ ।

दुर्गाप्रसाई नेतृत्वको राजावादीहरुको जुलुस प्रहरीको घेरा तोड्दै तीनकुनेबाट बानेश्वरतिर अघि बढ्न खोजेपछि झडप भएको छ । झडपको बीचमा प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा प्रहार गरेको छ ।

जुलुस सम्हालिन नसकेपछि राजावादी नेताहरु कार्यक्रमस्थल छोडेर हिँडेका छन् । प्रहरीसँग झडपमा उत्रिएकाप्रदर्शनकारीहरुले प्रधानमन्त्रीविरुद्ध चर्को नारावाजी गरेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  १ : ५० बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं