१४ चैत्र २०८२, शनिबार | March 28, 2026

राजावादीले हिंसा मच्चाएको तीनकुने क्षेत्रको गृहमन्त्रीले निरीक्षण गर्ने



काठमाडौं । गृहमन्त्री रमेश लेखक तीनकुने कोटेश्वर क्षेत्रको निरीक्षण गर्ने भएका छन् ।

पूर्वराजा ज्ञानेन्द्रलाई गद्दीमा फर्काउने उद्देश्यले गरिएको राजावादीको प्रदर्शनका क्रममा तीनकुने कोटेश्वर क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो ।

हिजो शुक्रबार भएको प्रदर्शनको क्रमका हिंसा मच्चाउँदा दुई जनाको ज्यान गएको थियो । उनीहरुले कैंयौं निजी घरसम्पत्ति र सपिङ मलमा आगजानी, तोडफोड र लुटपाट मच्चाएका थिए ।

राजावादीहरुले प्रहरी कार्यालय तोडफोड गर्ने गाडी जलाउने, पार्टी कार्यालय जलाउने काम गरेका थिए भने जडिबुटीस्थित जडिबुटी प्रशोधन कारखानामा आगजनी गरेका थिए ।

पूर्वराजा ज्ञानेन्द्रलाई गद्दीमा फर्काउने उद्देश्यले गरिएको राजावादीको प्रदर्शनका क्रममा तीनकुने कोटेश्वर क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ८ : ४३ बजे

सरकारद्वारा शासकीय प्रबन्ध लागू गर्ने एक सय कार्यसूची सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते

ज्ञानोदय मावि व्यवस्थापन समितिमा तीनदलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय नमुना माद्यामिक विद्यालय व्यवस्थापन

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको

जाँचबुझ आयोगका पदाधिकारीको निवासमा सुरक्षा सतर्कता बढाइयो

काठमाडौं । जेनजी आन्दोलनको छानबिन गर्न गठित जाँचबुझ आयोग अध्यक्ष