३ श्रावण २०८३, आइतबार | July 20, 2026

सरकारले अपेक्षाकृत काम गर्न सकेन : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले नागरिकका अपेक्षाकृत काम गर्न नसकेको भन्दै आलोचना गरेका छन् ।

कांग्रेसनिकट बौद्धिक पेसाकर्मी अभियान परिषद्ले आयोजना गरको नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै थापाले सरकराले अपेक्षाकृत काम गर्न नसकेको बताएका हुन् ।

थापाले दुइई ठूला राजनीतिक दल मिलेर सरकार बनाएपछि संविधानमा बदलाव ल्याउनेदेखि विकास निर्माणका कामलाई तिब्रता दिने अपेक्षा गरेपनि त्यसअनुसार हुन नसकेको जिकिर गरे।
नागिरिकले द्रूत गतिमा काम चाहेको तर सरकारले डेलिभरी गर्न नसकेको बताउँदै उनले सरकारका काम सुस्त हुँदा समस्या निम्तिएको बताए ।

उनले भने, देशलाई कंकडको स्पिड चाहिएको छ तर सरकार ट्याक्टरको स्पिडमा छ ।’

उनले आफुले गाली खाएरै भएपनि कांग्रेस(एमाले गठबन्धनलाई सहयोग गरेको जिकिर गर्दै नागरिक सन्तुष्ट हुने काम सरकारले गर्न नसकेको भन्दै आलोचना गरे । आफूहरूले सरकारको काम बढाउन चाहेको उनले बताए ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ११ : ०९ बजे

अनलाइन सट्टेबाजी गरेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । प्रहरीले अनलाइन सट्टेबाजी गरेको अभियोगमा काठमाडौँबाट चार जनालाई

पशुपतिनाथमा साउने सोमबारमा दर्शनार्थीलाई सहजै दर्शनको व्यवस्था

काठमाडौँ । साउने सोमबारको अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको

बाँकेमा विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन : पहिलो दिनमै १९ थान बेवारिसे मिटर फेला

नेपालगन्ज । नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले बाँकेमा विद्युत्

झिमरुक खोलामा एक पुरुषको शव फेला

प्यूठान । प्यूठानको ऐरावती गाउँपालिका-५ पकलास्थित झिमरुक खोलामा एक जनाको

राति १० बजेपछि नारायणगढ-मुग्लिन सडकमा सवारी आवागमन बन्द

चितवन । स्थानीय प्रशासनले नारायणगढ-मुग्लिन सडक र चितवनतर्फको पृथ्वी राजमार्ग