काठमाडौं । संघीय संसद्अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ ।
बैठकमा समितिको आगामी कार्यबारे छलफल हुनेछ । बैठक दिउँसो १ बजे बस्नेछ ।
कानुन, न्याय तथा मानव अधिकार समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक भोलिका लागि बोलाइएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार ७ : ५० बजे
प्रतिक्रिया