६ श्रावण २०८३, बुधबार | July 22, 2026

बुटवलको बुद्धनगरमा युवतीमाथि गोली प्रहार



बुटवल । बुटवलको बुद्धनगरमा एक युवती माथि गोली प्रहार भएको छ। बुटवल ११ बुद्ध नगरमा बस्दै आएकी टिका बिष्ट क्षेत्री माथि गोली प्रहार भएको हो ।

उनको कम्मर माथि गोली लागेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । रैनादेवी छहरा घर भई बुटवल ११ बुद्ध नगरबस्ने बिष्ट माथि गोली प्रहार भएको र उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि पठाइएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ईन्द्र बहादुर रानाले बताए ।

रानाले केहि दिनअघि एकजना भारतीय युवकसँग विवाद भएको जनाउँदै स्थानीय प्रत्यक्षदर्शीले भारतीय युवकले नै गोली हानेको हुनसक्ने आशंका गरेको बताए । गोली प्रहारमा संलग्नको खोजी भैरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  १० : ०८ बजे

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला व्यवसायसम्बन्धी नीति निर्माण, हस्तकला

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले