२९ मंसिर २०८२, सोमबार | December 16, 2025

सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन प्रहरी नियन्त्रणमा



काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, ज्ञानेन्द्र शाही र बुद्धिमान तामासहितका सांसदलाई प्रहरीले सिंहदरबार परिसरभित्रैबाट नियन्त्रणमा लिएको छ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा रहेका उनीहरुले कार्यालय बाहिर पम्प्लेटसहित प्रदर्शन गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

नयाँ बानेश्वर केन्द्रित कार्यक्रममा जानुअघि उनीहरु संसदीय दलको कार्यालयमा जम्मा भएका थिए । यद्यपी उनीहरुले सिंहदरबारभित्रै प्रदर्शन गरेका थिए ।

 

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  २ : २३ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको