१३ असार २०८३, शनिबार | June 27, 2026

शशांक निवासमा चियापान, देउवा निकट पूर्वपदाधिकारीहरूको अर्थपूर्ण उपस्थिति



काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा नेताहरुबीच चियापान जमघट भएको छ ।

सो चियापान जमघटमा सभापति शेरबहादुर देउवानिकट पूर्वपदाधिकारीहरूको अर्थपूर्ण उपस्थिति रहेको छ । उनीहरुबीच चियापानसँगै अलग्गै छलफल पनि भएको छ ।

पूर्वमहामन्त्री कोइरालाको निम्तोमा पूर्वउपसभापतिहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रवक्ता प्रकाशशरण महत चियापानमा पुगेका छन् । यसैगरी उर्जामन्त्री दीपक खड्का, केन्द्रीय सदस्यहरू एनपी साउद, दिलेन्द्रप्रसाद बडू, पुष्पा भुसाल, गुरू बराल, नैनसिंह महर, शिव हुमागाईं, अम्बिका बस्नेत, राजीब ढुंगाना, उर्मिला थपलियालगायत पनि पुगेका छन्।

 

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  १२ : ०८ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट