७ पुस २०८२, सोमबार | December 22, 2025

जेठ २ गतेदेखि ‘मध्यपहाडी लोकमार्ग अभियान’ गर्ने माओवादीको निर्णय



काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले मध्यपहाडी लोकमार्ग अभियान संचालन गर्ने भएको छ ।

झापादेखि कञ्चनपुरसम्म हुलाकी राजमार्ग केन्द्रित तराई मधेश जनजागरण अभियान पुरा गरेर उत्साहित भएको माओवादीले अब मध्यपहाडी लोकमार्ग अभियान संचालन गर्ने भएको हो ।

अध्यक्ष प्रचण्डको निवास खुमलटारमा माओवादीको आज बसेको पदाधिकारी बैठकले जेठ २ गतेदेखि ‘पुष्पलाल मध्य पहाडी लोकमार्ग अभियान’ सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकले तराइ मधेश जागरण अभियानको समीक्षा पनि गरेको छ । सो अभियानले पार्टीप्रति जनविश्वास बढेको र राष्ट्रिय एकता सुदृढ गर्न सफल भएको माओवादीले निस्कर्ष निकालेको छ । अभियानमा सहभागी जनताप्रति माओवादी धन्यवाद दिएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ४ : ४२ बजे

सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । सोमबार सुनचाँदीको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको

निर्धारित मितिमै पार्टी महाधिवेशन अनिवार्य, अन्यथा विशेष महाधिवेशन : गगन थापा

काठमाडौँ, ७ पुसः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ

ओलीको खुला चुनौती – जाँचबुझ आयोगलाई बयान दिन्नँ; गोली ठोके हुन्छ, आजीवन थुनिदिए हुन्छ  

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत । पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि