१२ पुस २०८२, शनिबार | December 27, 2025

१ करोड ५० लाख रुपैयाँ जरिवाना तोकिएका फरार अभियुक्त अमित अग्रवाल पक्राउ



काठमाडौं ।  काठमाडौं जिल्ला अदालतबाट विभिन्न आर्थिक अपराधमा दोषी ठहर भई फरार रहेका अमित अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपील राज बोहराका अनुसार अग्रवाललाई आज काठमाडौंको स्वयम्भू क्षेत्रबाट पक्राउ गरिएको हो।

अग्रवाल काठमाडौं महानगरपालिका–३० निवासी ४७ वर्षीय अग्रवालले अदालतले विभिन्न मितिमा गरेका फैसलाहरू कार्यान्वयन नगरेको पाइएपछि उनलाई फरार अभियुक्तका रूपमा खोजी कार्य अघि बढाइएको थियो।

प्रहरीले अग्रवाललाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको जानकारी दिएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ८ : ०४ बजे

हनुमान ढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौं । हनुमान ढोका दरबार सङ्ग्रहालयको मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले

भियतनाममा यात्रुबाहक बस पल्टिँदा कम्तीमा ७ जनाको मृत्यु

एजेन्सी । भियतनामको उत्तरी पहाडी प्रान्त लाओ काइमा शनिबार बिहान

थाइल्यान्ड र क्याम्बोडियाबीच शान्ति सम्झौता

एजेन्सी । थाइल्यान्ड र क्याम्बोडियाले शनिबार तत्काल युद्धविराममा सहमति जनाएका

‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वर र अभिनय रहेको

बालेन र कुलमानबीच छलफल, रास्वपाको प्रस्तावबारे छलफल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नेपाल विद्युत