३० चैत्र २०८२, सोमबार | April 13, 2026

रुकुम पूर्वको भुमे गाउँपालिकामा प्रचण्डको टोली



रूकुम पूर्व । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान टोलीले रूकुम पूर्वको भुमे गाउँपालिकाको अवलोकन गरेको छ।

अभियान टोलीले पालिकाले गरेका असल अभ्यास र विकास गतिविधिहरु सम्बन्धी जानकारी लिएको हो। टोलीको स्वागत भुमे गाउँपालिका अध्यक्ष होम बहादुर श्रेष्ठ, उपाध्यक्ष सबिना बुढा, अन्य स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीहरूले गरेका थिए।

स्वागतपछि पालिका अध्यक्ष श्रेष्ठले अभियान टोलीलाई भुमे गाउँपालिकाले गरेका प्रयास, उपलब्धि तथा असल अभ्यासबारे जानकारी गराउनुका साथै पालिका तथा कर्मचारीहरूका तर्फबाट विभिन्न मागहरू समेत प्रस्तुत गरेका छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०८२, बिहिबार  १२ : १७ बजे

प्रधानमन्त्री शाह र बागमती प्रदेशका सांसदहरूबीच छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग

छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी तथा सार्वजनिक

गृहमन्त्री गुरुङ र चिनियाँ राजदूत माओमिङबीच भेट

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र

सर्वसुलभ शुल्कमा दन्त सेवा दिँदै बुटवलको आधुनिक समाज डेन्टल केयर

बुटवल । बुटवल पुष्पलाल पार्कस्थित आधुनिक समाज डेन्टल केयर प्रालिले

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका