१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिनिधिसभामा प्रतिपक्षी दलहरुको अवरोध



काठमाडौं । गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरुले संसद बैठक अवरोध गरेका छन् ।
बैठक सुरु हुनेवित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले गृहमन्त्रीमाथि प्रश्न उठेकाले उहाँको राजीनामा माग गर्दै संसद बैठक अघि बढ्न नसक्ने बताए । उनले गृहमन्त्रीलाई आफुहरुले आरोपित भएको टिप्पणी नगरेको बताउँदै उनले निस्पक्ष छानविनका लागि पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताए ।

त्यसपछि सभामुखले बैठक अघि बढाउन खोल्दा अन्य प्रतिपक्षी दलहरुले आफुहरुलाई बोल्ने समय उपलब्ध गराउनुपर्ने माग राखिरहेका छन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०८२, मंगलबार  ११ : ५२ बजे

दाङमा धारिलो हतियार प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

दाङ । दाङमा श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या भएको

बुटवलमा भोलीदेखी दुई दिने बि-टु-सी समिट हुँदै

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा सूचना

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले