२० मंसिर २०८२, शनिबार | December 6, 2025

गृहमन्त्रीले राजीनामा दिन नपर्ने ओली देउवाको निस्कर्ष, संसदमा गृहमन्त्रीले सम्बोधन गर्ने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादु देउवाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिन नपर्ने निस्कर्ष निकालेका छन् ।

प्रधानमन्त्रीसँग कुरा गर्न गृहमन्त्री लेखकसहित बालुवाटार पुगेका देउवा र ओलीबीच यस्तो सहमति भएको हो ।

उनीहरुले भिजिट भिसा प्रकरणमा विपक्षीले गृहमन्त्रीको राजीनामा माग्नु अनुचित भएको निस्कर्ष निकालेका छन् ।

शीर्ष नेताहरुको बैठकमा विपक्षीको माग र संसद बैठक सञ्चालनका विषयमा छलफल भएको बैठकमा सहभागी एमालेका मुख्यसचेतक महेश बर्तौलालले बताए । उनले आज विपक्षीले सदन चलाउन दिन सहमत हुनुपर्ने बताए । संसद बैठकमा आफुमाथि संसद भित्र र बाहिर उठेका प्रश्नबारे गृहमन्त्रीले जवाफ दिने पनि उनले जनाए ।

 

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार  १२ : ०८ बजे

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय