२९ मंसिर २०८२, सोमबार | December 15, 2025

सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशन – राजावादीलाई चक्रपथ बाहिरै राख्नु



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीको प्रदर्शनलाई चक्रपथ बहिर राख्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीले चारवटै सुरक्षा निकायका प्रमुखसँग सुरक्षा व्रिफिङ लिँदै चक्रपथभित्र राजावादीको प्रदर्शन हुन नदिने गरी सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

राजतन्त्र फर्काउने उद्देश्यसहित राजावादीहरुले भोलिदेखि काठमाडौं केन्द्रित अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरेको सन्दर्भमा प्रधानमन्त्रीले सुरक्षाकर्मीहरुलाई निर्देशन दिएका हुन् ।

भोलि नै प्रधानमन्त्रीको पार्टी एमालेले गणतन्त्र उत्सवका नाममा रत्नपार्क केन्द्रित प्रदर्शन गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार  ३ : ४६ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ