२ श्रावण २०८३, शनिबार | July 18, 2026

प्रतिनिधिसभा बैठक भोलि १ बजेसम्म स्थगित



काठमाडौं। प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

सुचना टाँस गरेर अपरान्ह साढे ३ बजेलाई तय गरिएको बैठक चल्न नसके पछि भोलि दिउँसो १ः०० बजेसम्मका लागि स्थगित भएको हो ।

गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षीले निरन्तर सदन अवरुद्ध गरे पछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए । तर, गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म सदन चल्न नदिने अडानमा बिपक्षी दल रहे पछि सभामुख देवराज घिमिरेले सुचना टाँस गरेर ३ः३० बजेका लागि बैठक तय गरिएको थियो ।

सो समयसिमामा पनि सहमति नभए पछि भोलि १ः०० बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।

 

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार  ४ : ३० बजे

प्रचण्डले सम्झिए लोकतन्त्र र नागरिक अधिकारका लागि स्वर्गीय देवेन्द्रराज पाण्डेको योगदान

काठमाडौं। नागरिक आन्दोलनका अगुवा तथा पूर्वमन्त्री डा. देवेन्द्रराज पाण्डेको निधनप्रति

मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

जनकपुरधाम । मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२र८३ मा लक्ष्यको

फरार अभियुक्त १८ वर्षपछि पक्राउ

जनकपुरधाम । दाइजोको विषयलाई लिएर करिब १८ वर्षअघि महिलालाई धारिलो

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई

उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट

नेपालगन्ज । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२/८३