३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

इरानको तेल भण्डारमा इजरायलको आक्रमण पछि भीषण आगलागी



एजेन्सी । इजरायलको आक्रमणबाट इरानको तेल भण्डारमा भीषण आगो लागेको दृश्य सार्वजनिक भएको छ । इरानको तेल भण्डारका आक्रमण गरेपछि इजरायली रक्षा मन्त्री इजरायल काजले तेहरान बलिरहेको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

उनले सञ्जालमा आगो लागिरहेको भिडियो पोस्ट गरेका हुन् । उक्त भिडियोमा तेहरानको तेल भण्डारमा भीषण आगो बलिरहेको देखिन्छ ।

इजरायलले प्रहार गरेको आक्रमणबाट शनिबार राति दुई जना इरानीको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले खबरमा उल्लेख गरेका छन् । यसको पूर्ण विवरण आइसकेको छैन ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ७ : २५ बजे

आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा वर्षौंदेखि सञ्चालनमा रहेका

काठमाडौंका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी

डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमितिको चयन

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४

फिफा विश्वकप फुटबल : क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौं । फिफा विश्वकप फुटबल-२०२६ को तेस्रो खेलमा घरेलु टोली

आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय