१ पुस २०८२, मंगलबार | December 16, 2025

एकीकृत समाजवादीको सचिवालय बैठक जारी



काठमाडौं। नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बसिरहेको छ ।

पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा सो बैठक बसिरहेको हो ।

अध्यक्ष माधवकुमार नेपाल माथी पतञ्जली जग्गा प्रकरणमा संलग्न रहेको भन्दै बिशेष अदालतले ३५ लाख धरौंटीमा रिहा गरे पछि पहिलो पटक बसिरहेको हो ।

बैठकमा अध्यक्ष नेपालले पतन्जली प्रकरणबारे जानकारी गराउनेछन् । यसबाहेक समसामयिक विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  १ : १३ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज