१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

लुम्बिनी सरकारलाई दिएको समर्थन जसपा नेपालबाट फिर्ता



काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले लुम्बिनी प्रदेशसभाका सभामुखलाई पत्र पठाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएको छ । जसपा नेपालले आफ्ना सांसदहरुलाई प्रतिपक्षी बेञ्चमा बस्ने व्यवस्था मिलाउन पनि सभामुखसँग आग्रह गरेको छ ।

लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई जसपा नेपालले एकवर्षदेखि समर्थन दिँदै आएको थियो ।

यसअघि जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिटि बैठकले केपी ओली नेतृत्वको केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिएको थियो ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ५ : ०१ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा