२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

अविरल वर्षाले बर्दघाट डुबानमा, जनजीवन प्रभावित



नवलपरासी । मंगलबार रातिदेखि लगातार परेको अविरल वर्षाका कारण पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका विभिन्न क्षेत्र जलमग्न भएका छन् । वर्षाका कारण बर्दघाटको वडा नम्बर १० र ११ का अधिकांश बस्ती डुबानमा परेका हुन् ।

अहिले पानी केही घटको छ तर रातभरको वर्षाले बस्ती र खेत डुबानमा परेका छन् । ध्रुव टोल, लण्डन ब्रिज, भुताहा, पानीट्यांकी टोल, बेलटाँडी, मौराहा टाँडीलगायतका टोलहरूमा पानी जम्दा घरभित्रै पसेको छ ।

बाढीका कारण घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, अन्नपात नष्ट भएका छन् । गोठमा रहेका पशुपंक्षी, उद्योग, गोदाम तथा पसलहरू पनि डुबानमा परी ठूलो क्षति भएको छ । डुबानले बस्तीका घर, खेत तथा भित्री सडकहरू पूरै जलमग्न बनाएका छन् । सडकमा करिब तीन फिटसम्म पानी जमेको छ ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  १० : ०५ बजे

कोइराला निवासका लागि छुट्याइएको २ करोड बजेट शेखरद्वारा अस्वीकार

काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक कोइराला निवासको

राष्ट्र बैंकले ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ६० अर्ब बराबरको एकमहिने

२५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले जिते १० लाख रुपैयाँ

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो घोषणा कार्यक्रम सुरु

राप्रपाको ‘नो इन्ट्री’ निर्णयले बागमतीको सत्ता समीकरण थप पेचिलो

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक