१ पुस २०८२, मंगलबार | December 16, 2025

डिशहोम र ल्यानिज हबले गरे सहकार्य, हाई फ्युचर ग्याजेटहरूमा ५०५ सम्मको विशेष छुट



काठमाडौ ।  डिशहोमले ल्यानिज हब सँग सहकार्य गर्दै विश्वप्रसिद्ध हाई फ्युचर ब्रान्डका उत्कृष्ट उत्पादनहरूमा ५०५ सम्मको भारी छुट ल्याएको छ। डिशहोमका ग्राहकहरूले सेवा लिएर उच्च गुणस्तरका ग्याजेटहरू अर्धमूल्यमा प्राप्त गर्न सक्नेछन्।

यो विशेष छुट पाउनको लागि, ग्राहकहरूले डिशहोम इन्टरनेट वा टिभी सेवा ३र६र१२र२४ महिनाका लागि सब्स्क्राइब वा रिचार्ज गर्नुपर्नेछ। त्यसपछि उनीहरूले ५०५ छुटमा हाई फ्युचर का स्मार्ट ग्याजेटहरू अनलक खरिद गर्न सक्नेछन्।

यस योजनामा समावेश गरिएका ग्याजेटहरू यस्ता छन्

सोनिक एयर एयरबडस् अब केवल रु। १,७४९ ९बजार खुद्रा मूल्यस् रु। ३,४९९०
जोन २ स्मार्टवाचस् अब केवल रु। २,७४९ ९बजार खुद्रा मूल्यस् रु। ५,४९९०
भोकल स्पिकरस् अब केवल रु। ४,४९९ ९बजार खुद्रा मूल्यस् रु। ८,९९९०
डिशहोमले केवल इन्टरनेट र टिभी सेवा मात्रै होइन, ग्राहकको दैनिक जीवनशैलीलाई स्मार्ट र सजिलो बनाउन प्रिमियम एक्सेसोरीहरू पनि ल्याउँदै आएको छ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ५ : ०३ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज