५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

कुटपिटबाट घाइते व्यक्तिको मृत्यु



तानसेन । पाल्पामा कुछपिटबाट घाईते भएका एकजनाको मृत्यु भएको छ । पाल्पा रिब्दीकोट-७ पालुङ मैनादीका ४० वर्षिय राम बहादुर अर्गालीको मृत्यु भएको हो ।

गत सनिवार सामान्य विवाद हुँदा भपिन्द्र बहादुर खाम्चाको कुटपिटबाट घाईते भएका अर्गालीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कुटपिटबाट घाइते भएका अर्गालीको तत्काल युनाईटेड मिसन अस्पताल पाल्पामा उपचार गराई सोही दिन घर फर्केकोमा सोमबार आफ्नै घरमै मृत्यु भएको पाल्पा प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक कमल प्रधानले जानकारी दिए ।

घटनाको सूचना पाए लगत्तै इलाका प्रहरी कार्यालय मुझुङ पाल्पाबाट खटिएको टोलीले प्रारम्भिक अनुसन्धान कार्य पश्चात मृतक अर्गालीको शव पोष्टमार्टमको लागी प्रादेशिक अस्पताल बुटवल पठाईएको तथा कुटपिट गर्ने भपिन्द्र बहादुर खाम्चालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पाल्पामा ल्याई थप अनुसन्धान कार्य भईरहेको प्रहरी निरीक्षक प्रधानले बताए ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  २ : ३८ बजे

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को

काठमाडौं । नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा

मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी

विश्व पोलियो दिवसका अवसरमा काठमाडौंमा ‘मेगा पोलियो साइकल -याली’ हुने

काठमाडौं । विश्व पोलियो दिवसका अवसरमा पोलियो उन्मूलनसम्बन्धी जनचेतना अभिवृद्धि

कोप ३१ : आन्तरिक तयारी तीव्र, राष्ट्रिय स्थितिपत्र अन्तिमचरणमा

काठमाडौं । नेपालले आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीएको