८ माघ २०८२, बिहिबार | January 22, 2026

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम स्थगित



काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री केपी ओलीसँग आज तय भएको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ ।

नियमित कार्यसूचीअनुसार प्रश्नोत्तर कार्यक्रम राखिए पनि अन्तिम समयमा आएर प्रधामन्त्री सदनमा अनुपस्थित हुने जानकारी भएपछि सो कार्यक्रम स्थगित भएको हो ।

सभामुखले डाकेको कार्यव्यवस्था परामर्श समितिको बैठममा एमालेका प्रमुख सचेतक महेश बर्तौतालले प्रधानमन्त्री अस्वस्थ भएको कारण संसदमा आउन नसक्ने जानकारी दिएका थिए ।

 

 

प्रकाशित मिति : ४ भदौ २०८२, बुधबार  १२ : ४२ बजे

हसिनाको निष्कासनपछि बङ्गलादेश चुनावी प्रचारमा प्रवेश

ढाका । लामो समयसम्म प्रधानमन्त्री रहेकी शेख हसिनालाई अपदस्थ गरेको

नेपाली काँग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै निर्वाचनमा जाने तयारी

काठमाडौं । नेपाली काँग्रेसले पार्टी सभापति गगन थापालाई आगामी प्रतिनिधिसभा

प्रतिनिधि सभा निर्वाचन २०८२ : मतदान गर्नु अघि केही सवाल

काठमाडौं । जेनजी आन्दोलनको कारण समय अगावै प्रतिनिधि सभाको निर्वाचन

निर्वाचन आचारसंहिताका कारण बुटवलमा हुने कृषि मेला स्थगित

बुटवल । बुटवलमा सञ्चालन गर्न तयारी गरिएको कृषि मेला प्रतिनिधिसभा

नेपाल नेदरल्याड्ससँग २ रनले पराजित

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गतको दोस्रो