१३ कार्तिक २०८३, शुक्रबार | October 30, 2026

गृहमन्त्री रमेश लेखकले दिए राजीनामा



काठमाडौं । गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन् ।

सोमबार काठमाडौ लगायत देशभर जेनजी पुस्ताको प्रदर्शनमा निर्मम दमन गर्न निर्देशन दिएका गृहमन्त्री लेखकले नैतिकताको आधार देखाउँदै राजीनामा दिएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रिपरिषद् बैठकमै राजीनामा बुझाएका थिए ।

त्यसअघि गृहमन्त्री लेखकले आजै बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा राजीनामा दिने बताएका थिए । कांग्रेसकै नेताहरुले राजीनामा दिन चर्को दबाब दिएपछि उनी राजीनामा दिन बाध्य भएका हुन् ।

सोमबारको प्रदर्शनमा प्रहरीको गोली लागी हालसम्म १९ जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

 

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  ८ : ३२ बजे

जापानका लागि प्रस्तावित राजदूतबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक आह्वान

काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाको नियुक्तिबारे

ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोखरेलको मृत्यु

नवलपरासी । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका रुपन्देहीका पत्रकार पोषकान्त

सप्तकोशीमा नयाँ पुल निर्माण गर्ने तयारी

सप्तरी। सप्तरी र सुनसरी जिल्ला जोडिएको कोशी ब्यारेज पुलको विकल्पका

जुरेढुङ्गा ओझेलमा

रसुवा । आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि

UN extends LDC graduation timeframe for Nepal and Bangladesh

Kathmandu, Oct 30: The United Nations General Assembly has unanimously