६ आश्विन २०८३, मंगलबार | September 22, 2026

तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बस दुर्घटना, २० भन्दा बढी घाइते



काठमाडौं । काठमाडौंको तारकेश्वरबाट माछापोखरीतर्फ आउँदै गरेको बा ५ ख ५० नम्बरको बस आज बिहान माछापोखरी बाइपासको उकालो चोकमा दुर्घटनामा परेको छ।

स्थानीयका अनुसार बसले मोटरसाइकललाई जोगाउने प्रयास गर्दा मुख्य सडकमै पल्टिएको हो। दुर्घटनामा २० जनाभन्दा बढी यात्रु घाइते भएका छन्। घाइतेहरूलाई तत्काल उपचारका लागि नजिकैको अस्पताल लगिएको छ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  १० : ०६ बजे

दसैँमा घर जान यातायातको सहज व्यवस्था होस : रास्वपा सचेतक परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले दसैँको

बुटवल उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशनको मिति हेरफेर

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको साधारण सभा तथा

मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रमा

प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक

पेरिसडाँडामा नेकपाको केन्द्रीय संयोजन समितिको बैठक

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय संयोजन समितिको बैठक सुरु