७ माघ २०८२, बुधबार | January 21, 2026

अर्थ मन्त्रालयमा आजदेखि डिजिटल स्वीकृति प्रणाली सुरू



काठमाडौं । अर्थ मन्त्रालयले आजदेखि डिजिटल स्वीकृति प्रणालीको सुरुवात गरेको छ।

अर्थमन्त्री रामेश्वर खनालले शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् मन्त्रालयका सबै टिप्पणी (मेमो) अबदेखि डिजिटल प्रणालीमार्फत स्वीकृति हुने जानकारी दिएका हुन्।

उनका अनुसार कागजी प्रक्रियासँगै डिजिटल स्वीकृति प्रक्रियाको पनि प्रयोग थालिएको छ।

“Started digitally approving all memos in MoF from today. आज देखि अर्थमा सबै टिप्पणी डिजिटल स्वीकृति शुरू”, मन्त्री खनालले लेखेका छन्।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  १० : ४४ बजे

केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन

काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक दल र उम्मेदवारको

प्रदेशकै ठूलो लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द हुँदै

बुटवल । लुम्बिनी प्रदेशकै ठूलो सरकारी अस्पताल बुटवलको लुम्बिनी प्रादेशिक

बालेनद्वारा झापा-२ की उम्मेदवार इन्दिरा रानामगरलाई घरमै पुगेर समर्थन

झापा । झापा-५ का उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई

उज्यालो नेपाल पार्टीले उठायो १२० स्थानमा उम्मेदवार

काठमाडौं । सरकार छाडेर उज्यालो नेपाली पार्टी (उनेपा) को नेतृत्व