५ चैत्र २०८२, बिहिबार | March 19, 2026

दशैँ टीकाको तेस्रो दिन : आशीर्वाद थाप्नेक्रम निरन्तर



काठमाडौं । आश्विन शुक्ल द्वादशीका दिन पनि दशैंको टीका तथा आशीर्वाद लिने क्रम देशभर जारी छ । विजयादशमीका दिन नवदुर्गाको प्रसादस्वरूप टीका थाप्ने प्रथासँगै एकादशी र द्वादशीमा समेत मान्यजनकामा पुगेर टीका र आशीर्वाद लिने परम्परा कायम छ ।

नवरात्रको नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि टीका थाप्ने चलन सुरु हुन्छ । बिहीबार टीका लगाउन नभ्याएका श्रद्धालुहरूले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्ने व्यवस्था छ ।

पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीकै दिन मात्र दुर्गाको प्रसाद ग्रहण गर्ने परम्परा रहँदै आएको छ । तर उपत्यका तथा पूर्वीय क्षेत्रमा भने दशैं कोजाग्रत पूर्णिमासम्म मनाउने चलन छ ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ६ : ४५ बजे

सुनचाँदीको मूल्य आज पनि घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ ।

संसद् सचिवालयले बोलायो प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

काठमाडौं । संघीय संसद् सचिवालयले फागुन २१ को निर्वाचनबाट विजयी

बागलुङमा एघार सडक धमाधम स्तरोन्नति हुँदै

बागलुङ । बागलुङमा आधा अर्ब लागतमा साना–ठूला ११ सडक आयोजना

मुआब्जा विवादले पूर्व-पश्चिम रेल्वेको काम रोकियो

महोत्तरी । मुआब्जा विवादले पूर्व–पश्चिम रेल्वेको काम रोकिएको छ ।

बुटवलमा चैत्र ७ गते नेपाली राजनितीको परिदृष्य बारे बहस हुँदै

बुटवल । चिन्तन अभियान नेपाल रुपन्देहीले नेपाली राजनितीको परिदृष्य बारे