८ पुस २०८२, मंगलबार | December 23, 2025

प्रधानमन्त्री कार्की अव सामाजिक सञ्जालमा भेटिने



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की अवदेखि सामाजिक सञ्जालमा भेटिने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्रीको सामाजिक सञ्जाल सञ्चालनमा आएको जनाएको छ ।

प्रधानमन्त्री कार्यालयले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै प्रधानमन्त्री सुशीला कार्कीको आधिकारिक सामाजिक सञ्जाल सार्वजनिक गरेको हो ।

कार्यालयका अनुसार प्रधानमन्त्रीलाई ट्वीटर (एक्स)मा खोज्न @pmsushilakarki मा जानुपर्नेछ भने फेसबुक र इन्स्टाग्रामका लागि PM sushila karki ([email protected]) मा खोज्न सकिने छ ।

यसअघि प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री कार्कीको कुनै आधिकारिक सामाजिक सञ्जाल नभएको जनाएको थियो । कार्यालयले फेक आइडी बनाएर साकाजिक सञ्जालमा देखिएको भन्दै भ्रममा नपर्न आग्रह समेत गरेको थियो ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ९ : ३१ बजे

महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय

कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसोसम्म

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसो

पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म मुलुकले

सुनको मूल्यले तोड्यो नयाँ कीर्तिमान, एकैदिन प्रतितोला ५५ सयले वृद्धि

काठमाडौं । लगातार उकालो लागिरहेको सुनको मूल्य मंगलबार फेरि नयाँ

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

दाङ । घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक