५ चैत्र २०८२, बिहिबार | March 19, 2026

बालेन र सुदनविरुद्ध कैलालीमा पनि किटानी जाहेरी



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र ‘हामी नेपाल’ एनजीओका संस्थापक सुदन गुरुङविरुद्ध कैलालीमा समेत किटानी जाहेरी परेको छ ।

एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका कैलाली अध्यक्ष कुवेर खड्काले बालेन र गुरुङविरुद्ध बुधबार किटानी जाहेरी दिएका हुन्।

प्रहरीले जाहेरी बुझेको तर दर्ता प्रक्रिया अझै पूरा नभएको जनाएको छ। जाहेरी दर्ता गर्ने क्रममा अखिलका अन्य नेताहरू पनि उपस्थित थिए।

यसअघि अनेरास्ववियुले मंगलबार काठमाडौं प्रहरी परिसरमा पनि उनीहरूविरुद्ध जाहेरी दिएको थियो । तर त्यो जाहेरी हाल ‘होल्डमा’ रहेको बताइएको छ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ३ : ५५ बजे

चैत्र शुक्ल प्रतिपदा : ज्योतिष दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडौँ । सत्य युगमा चैत्र शुक्ल प्रतिपदाका दिनदेखि नै ब्रह्माजीले

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन । जिल्लामा रगतको चरम अभाव भएको छ । यससंगै

कम्बोडियाबाट २० नेपालीको उद्धार

काठमाडौँ । कम्बोडियामा अनलाइन ठगीलगायत गैर कानुनी काममा लगाइएका र

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

कैलाली । यहाँको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर

सुनचाँदीको मूल्य आज पनि घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ ।