१० श्रावण २०८३, आइतबार | July 27, 2026

राष्ट्रिसभा अध्यक्ष दाहालले भेटे राष्ट्रपति



काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका छन्।

राष्ट्रपति पौडेलसँगको भेटमा अध्यक्ष दाहालले अन्तर व्यवस्थापिका सङ्घ (आईपीयू)को १५१औँ महासभामा नेपालको प्रतिनिधित्वबारे जानकारी गराएकाछन् । दाहालले सम्मेलनमा भाग लिँन जाँदैछन् । विश्वभरका १८१ देशका सांसदहरू सदस्य रहेको आईपीयूको १५१औँ महासभा स्विट्जरल्यान्डको जेनेभामा यही अक्टोबर १९ देखि २३ तारिखसम्म सञ्चालन हुँदैछ।

यसबाहेक आगामी माघमा हुने राष्ट्रिय सभा निर्वाचन तथा समसामयिक विषयहरूबारे छलफल भएको छ।

यसअघि अध्यक्ष दाहालले प्रधानमन्त्री सुशीला कार्कीसँग पनि भेट गरका थिए ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  १ : १४ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले