४ चैत्र २०८२, बुधबार | March 19, 2026

ओमानविरुद्ध नेपालको पहिला ब्याटिङ गर्दै



काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया-इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स अन्तर्गतको खेलमा नेपालले ओमानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । ओमानमा जारी प्रतियोगितामा नेपालका कप्तान रोहित पौडेलले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

नेपाल र ओमान दुवैले यसअघि नै टी-२० विश्वकपमा स्थान सुनिश्चित गरिसकेका छन् । आजको खेल भने छनोट प्रतियोगिताको उपाधि (ट्रफी) निर्धारणका लागि निर्णायक मानिएको छ । समूह चरण र सुपर सिक्समा अपराजित रहेका दुवै टोलीबीचको यो भिडन्त प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

नेपालले यसअघि उत्कृष्ट प्रदर्शन गर्दै लगातार दोस्रो पटक टी-२० विश्वकपमा स्थान बनाएको हो ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ८ : २० बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन