४ चैत्र २०८२, बुधबार | March 18, 2026

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सबै सुरक्षाकर्मी हटाइए



काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको सुरक्षाका लागि खटिएका सम्पूर्ण सुरक्षा फिर्ता भएका छन् ।

नेपाललाई पूर्वप्रधानमन्त्रीको हैसियतमा उपलब्ध गराइएका १६ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरीसहित सबै सुरक्षाकर्मी हटाइएका हुन्। यद्यपी, नेपालले आफूलाई कुनै प्रकारको सुरक्षा जोखिम महसुस गरेमा औपचारिक रूपमा निवेदन दिएर सुरक्षा पुनः माग गर्न सक्ने गृहमन्त्रालयले जनाएको छ ।

पतञ्जली जग्गा हिनामिना प्रकरणमा दायर भ्रष्टाचार मुद्दामा प्रतिवादी रहेका कारण नेपालको सुरक्षामा खटिएका सुरक्षाकर्मी हटाइएको गृहस्रोतले जनाएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ७ : ४३ बजे

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन

कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा हुँदै

भक्तपुर । नेपाल बार एशोसिएशनको आयोजनामा कानुन व्यवसायी महिलाहरूको ३२औँ

राजनीतिक दललाई जनताले ३६ वर्ष कुरे, हामीलाई ३६ महिना पनि कुर्दैनन् : सभापति लामिछाने

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

खोटाङ हेलिकोप्टर दुर्घटनाका पाइलटसहित सबै यात्रु सकुशल : एयर डाइनेस्टी

काठमाडौं । एयर डाइनेस्टी हेली सर्भिसेज प्रा।लि।ले खोटाङमा बुधबार भएको