२ चैत्र २०८२, सोमबार | March 16, 2026

‘निराशा चिर्दै प्रगतिशील दिशामा जनतालाई गोलबन्द गर्नुपर्छ’



काठमाडौँ । कम्युनिष्ट पार्टी नेपालका महासचिव नेत्रबिक्रम चन्द विप्लव, विघटित नेकपा (एकीकृत समाजावादी)का तत्कालिन महासचिव घनश्याम भुसाल र प्रगतिशील अभियानका अगुवा जनार्दन शर्माले वर्तमानको राष्ट्रिय निराशा र गतिरोधलाई चिर्दै प्रगतिशील तथा लोकतान्त्रिक दिशामा आम जनतालाई गोलबन्द गर्दै अगाडि बढ्नु ज्वलन्त कार्यभार बनेको निष्कर्ष निकालेका छन् ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, प्रगतीशील अभियानका अगुवा शर्मा प्रभाकर र विघटित नेकपा (एकीकृत समाजावादी)का तत्कालिन महासचिव भुसालबीच आज भएको बैठकपछि विज्ञप्ति जारी गर्दै सो निष्कर्ष निकालेका हुन् । नेता प्रभाकार, महासचिवद्वय भुसाल र चन्दबीच भएको छलफलले नयाँ गन्तव्यमा पुग्नका लागि पुरानैबाट भन्दा नयाँ बाटोबाटै हिँड्नुपर्ने निष्कर्ष निकालेका छन् ।

विज्ञप्तिमा भनिएको छ, “मुलुकका पुराना राजनीतिक दलहरू, खासगरी तीनका नेताहरू पुरानै संरचना र तरिका जोडजाड गरेर सङ्कटलाई ढाकछोप गर्न र आफ्नो वर्चश्व बचाउन चाहन्छन् । त्यसले मुलुकलाई अझ अन्योल, अस्थिरता र सङ्कटतर्फ धकेल्ने कुरा निश्चित छ, पुरानै बाटो हिँडेर नयाँ गन्तव्यमा पुगिन्न भन्ने कुरा स्वतः स्पष्ट छ ।”

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  १० : २६ बजे

ड्रोन घटनापछि दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अस्थायी रूपमा स्थगित

काठमाडौं । दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोनसँग सम्बन्धित एक घटनापछि उडानहरू

लामिछानेविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछाने विरुद्धको मुद्दा फिर्ता प्रकरणसम्बन्धी रिट निवेदनमा

स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

कञ्चनपुर । स्वरोजगारमार्फत स्थानीयलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले

बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

बाजुरा । यहाँस्थित उच्च लेकाली भेगमा गएरातिदेखि वर्षासँगै हिमपात भएको

अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन

चितवन । यहाँस्थित जिल्ला प्रशासन कार्यालयले अनुमति नलिइ सञ्चालनमा ल्याइएका