२३ चैत्र २०८२, सोमबार | April 6, 2026

उपचारपछि देउवा दम्पती आज सिंगापुरबाट स्वदेश फर्किँदै



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा आज (शुक्रबार) सिंगापुरबाट स्वदेश फर्किन लागेका छन् । देउवा निकट एक नेताका अनुसार दम्पती आज नेपाल फर्कने तयारीमा छन्, तर उनीहरूको आगमन समय भने सार्वजनिक गरिएको छैन ।

जेनजी आन्दोलनका क्रममा घाइते भएका देउवा दम्पती उपचारका लागि कार्तिक १० गते सिंगापुर प्रस्थान गरेका थिए । उनीहरू २४ भदौमा आक्रमणमा परेका थिए, जसको विवरण २८ असोजमा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सार्वजनिक गरिएको थियो ।

त्यही बैठकमार्फत सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारीसमेत दिएका थिए ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  १ : ५९ बजे

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पुनः सुनुवाइ, बहस जारी

काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको

कांग्रेस संसदीय दलको बैठक आज, दलको नेता चयन र महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन । यहाँ उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

आजको मौसम : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको