१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

कांग्रेसद्वारा निर्वाचन आयोगमा दल दर्ता



काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ।

आइतबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले निर्वाचन आयोग पुगेर दुबै निर्वाचनका लागि दल दर्ता प्रक्रिया पूरा गरेका हुन्।
राष्ट्रियसभाका १९ जना सदस्यको निर्वाचन आगामी माघ २१ गते र प्रतिनिधिसभाको निर्वाचन फागुन २१ गते हुँदैछ ।

यसअघि शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले आगामी चुनावका लागि दल दर्ता गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  १ : ३० बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा