२५ फाल्गुन २०८२, सोमबार | March 10, 2026

डेरी सञ्चालक प्रकाश एक महिनादेखि सम्पर्कविहीन



नेपालगन्ज । नेपालगन्ज उमहानगरपालिका वडा नम्बर १ विशालनगरमा दूध डेरी पसल सञ्चालन गर्दै आएका प्रकाश शर्मा (ढुंगाना) सम्पर्क विहिन भएका छन् । नेपालगन्ज विशालनगर चोकमा दूध डेरी सञ्चालन गर्दै आएका प्रकाश विगत १ महिना देखि सम्पर्क विहिन भएका हुन् ।

घरबाट कार्तिकको १८ गते उपचारको लागि भन्दै लखनऊ जान्छु भनी निस्किएका प्रकाश फर्केर नआएको उनका श्रीमती मीना अधिकारीले जानकारी दिइन् । ४८ वर्षीय प्रकाश लामो समय देखि दूध व्यवसाय गर्दै आएका थिए । बिहान सबेरै पसल खोलेर कारोबार गरी दिउँसो निस्किएका उनी आजसम्म फर्केर नआएका अधिकारीले बताइन् ।

लामो समय बाँकेको खजुरा मनकामना बस्ने विगत १७र१८ वर्ष देखि नेपालगन्जको सुर्खेत रोड स्थित भाडाको घरमा बस्दै आएका थिए । घरबाट निस्किंदा मोबाइल, घडी सबै सामान घरमै छाडेर निस्केकाले संपर्क विहिन हुनुमा घरपरिवारले बिभिन्न आशंका गरेका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  १० : १९ बजे

देशका विभिन्न ठाउँमा वर्षा, भोलि यी ठांउमा हुने छ वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली

रवि र बालेन्द्रसंग मोदीको टेलिफोन संवाद, मिलेर काम गर्ने प्रतिबद्धता

नेपालगन्ज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछाने

धनुषा-१ : नेकपाका मातृकाले पाए निर्वाचित भएको प्रमाणपत्र

काठमाडौँ । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ मा नेकपामा

शान्तिपूर्ण निर्वाचनमा प्रहरीको भूमिका प्रशंसनीय : महानिरीक्षक कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,

प्रतिनिधिसभा सदस्य निर्वाचन : काठमाडौँमै आठ हजार १९७ मत बदर

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा