२० पुस २०८२, आइतबार | January 5, 2026

बाघको आक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु



नेपालगन्ज । २ महिनाका बीच पाटेबाघको आक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ सौरीका ६२ वर्षीय मरिचमान भण्डारीको पाटेबाघको आक्रमणबाट आज मृत्यु भएको हो ।

प्रत्यक्षदर्शीका अनुसार भण्डारीलाई गाई चराउन गएका बेला आज दिउँसो साढे १ बजेतिर बाँके राष्ट्रिय निकुञ्जको ‘बिचार दमार’ जंगलमा बाघले आक्रमण गरेको थियो ।

भण्डारीसंगै रहेका अन्य स्थानीयले भने भागेर ज्यान जोगाएको बताएका छन् । गत कार्तिकमा पनि बाघको आक्रमणबाट राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ ढकेरीस्थित गुरुवागाउ नमुना टोलका ४० बर्षिय इन्द्रबहादुर खत्रीको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  ९ : ५१ बजे

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त (विवरणसहित)

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि

एमाले बाँकेमा उम्मेदवार सिफारिस सच्याउन माग

खजुरा । बाँके निर्वाचन क्षेत्रनम्बर ३ बाट सिफारिस भएका उम्मेदवार

कुलेखानी–काठमाडौँ सडक खण्डमा सुमो गाडी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं । मकवानपुरको जुरीखेतमा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु

नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड दिल्लीमा

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

जाँचबुझ आयोग सुटुक्क गुण्डु पुगेर लिए ओलीको लिखित बयान

काठमाडौं । बयान दिन नआए पक्राउ गर्ने सम्मको अभिव्यक्ति दिएको