२४ पुस २०८२, बिहिबार | January 9, 2026

काठमाडौंको गौरीगाउँस्थित काठ गोदाममा आगलागी



काठमाडौं, सिनामंगल गैरीगाउँस्थित एक काठ गोदाममा मंगलबार दिउँसो आगलागी भएको छ।

आगो घरबाट सल्किएको हुन सक्ने आशंका गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । घटनास्थल नजिकै फर्निचरको गोदाम पनि रहेको छ।

प्रहरी र दमकलको टोली तत्काल घटनास्थलमा पुगेर आगो नियन्त्रणमा ल्याउने प्रयास गरिरहेका छन्।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ३ : ४९ बजे

विशेष महाधिवेशनमा भाग लिन काठमाडौँ कांग्रेसको आह्वान

काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँ जिल्ला समितिले पार्टीको ऐतिहासिक विशेष

करदाता सेवा कार्यालय गुलरिया खारेज, सेवाको जिम्मेवारी कोष तथा लेखा नियन्त्रक कार्यालयलाई

बर्दिया । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार करदाता सेवा कार्यालय गुलरिया,

कुलमानले सम्हालेका तीन मन्त्रालयको कार्यभार तीनजना मन्त्रीलाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना मन्त्रीको कार्यभार थप

एमाले अध्यक्ष ओलीद्वारा पार्टीको महाधिवेशन पछिको पहिलो अन्तरपार्टी निर्देशन जारी (पूर्णपाठ)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अन्तरपार्टी निर्देशन (अपानी)–१ जारी

बाबुको पहिचान नखुलेकालाई आमाका नामबाट नागरिकता प्रदान गर्ने बाटो खुला

काठमाडौँ । बाबुको पहिचान नखुलेकाको हकमा आमाका नामबाट नागरिकता प्रदान