काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत अस्वस्थ भएका छन् । उनी अहिले बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपालको अस्पतालमा उपचाररत छन् ।
सर्वोच्च अदालतमा मुख्य रजिष्ट्रार विमल पौडेलका अनुसार ज्वरो आएपछि गत सोमबार राउत उक्त अस्पताल भर्ना भएका हुन् ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार १ : ३७ बजे
प्रतिक्रिया