२८ असार २०८३, आइतबार | July 13, 2026

गगन-विश्व समर्थकले भृकुटीमण्डपमा लगाए देउवा विरुद्ध चर्को नारा



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले महामन्त्रीद्य गगन थापा र विश्वप्रकाश शर्मालाई अनुशासनको कारवाही गरेपछि भृकुटीमण्डपमा नारावाजी भएको छ ।

थापा शर्मा पक्षधरहरुले आयोजना गरेको विशेष महाधिवेशनमा सहभागीहरुले पार्टीका सभापति शेरबहादुर देउवा विरुद्ध चर्को नारावाजी गरेका छ्न । उनीहरुले ‘शेरे चोर देश छोड’, ‘गगन-विश्व जिन्दावाद’ जस्ता नारा लगाएका छन् ।

दुवै पक्ष आआफ्नो अडानबाट टसमस नभएपछि अन्ततः नेपाली कांग्रेस औपचारिक रुपमा विभाजनको अवस्थामा पुगेको हो ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ४ : २३ बजे

देशभर वर्षा : विशेष सतर्कता अपनाउन आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा आज वर्षा भइरहेको

मोदीखोलाको बाढीले घर, होटल र पुल बगायो, घान्द्रुक सडक अवरुद्ध

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित किम्रुङ खोलामा आज आएको

लुम्बिनी वास्तु सम्मेलन सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-५, मणिग्राममा आयोजित लुम्बिनी वास्तु सम्मेलन-२०८३

राप्तीमा बेपत्ता एक जनाको शव फेला

नेपालगन्ज । बाँकेको राप्ती नदीको कम्दी खण्डमा पौडी खेल्ने क्रममा

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली