१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

देउवाले निर्वाचन आयोग पठाए महामन्त्री द्वयलाई कारवाही गरेको पत्र



काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा जारी पार्टीको विशेष महाधिवेशनबाट विघटन गरिएको भनिएको कांग्रेस केन्द्रीय कार्यसमितिले महामन्त्री द्वयलाई कारवाही गरेको पत्र निर्वाचन आयोगमा पठाइएको छ ।

विघटीत केन्द्रीय कार्यसमितिबाट नेपाली कांग्रेसले पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मनसुरलाई कारबाही गरेको पत्र निर्वाचन आयोगमा पठाएको हो ।

सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय तथा सहमहामन्त्रीलाई कारबाही गरेको निर्णय सहितको पत्र आयोगमा पठाएका हुन् ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले पत्र प्राप्त भएको पुष्टी गरे । पत्रको ब्यहोरा भने हेर्न नभ्याएको उनले बताए।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ५ : ४८ बजे

प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गरिने

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब तथा पारिश्रमिक

सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर

काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, नदी किनारमा उच्च सतर्कता

काठमाडौं । रसुवाको भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढेको सूचना

भोटेकोशीको भेल : बगायो बस्ती, बढायो सन्त्रास

काठमाडौं । ‘तेता के के हुँदैछ, यता बाढी पसेर फेरि